Monday, December 17, 2018

भारतीय काँग्रेस नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने

भोपाल, मध्य प्रदेश, मङ्सिर , २८ । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने भएको...

कोइला खानीमा बाढी पस्दा १३ जना मजदूरको मृत्यु भएको आशङ्का

भारत, मंसिर २८ । उत्तरपूर्वी भारतको  मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन्...

अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु

वासिङ्टन, मंसिर २८ । संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ...

भारतको जम्मुकाश्मिरमा सडक दुर्घटना, सात जनाको मृत्यु, तीन घाइते

भारत, मंसिर २८ । जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । प्रहरीका...

भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु

हनोइ, मंसिर २७ । भियतनाममा यसैसाता भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भूभागमा आएको बाढीका कारण...

बेलायती प्रधानमन्त्री टेरिजालाई विश्वासको मत

काठमाडौं, मंसिर २७ । ब्रिटिश संसद्‌मा ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा प्रधानमन्त्री टेरिजा मेले जित हासिल गरेकी छन् । टेरिजा मेले संसदको कुल मतसंख्याको ६३ प्रतिशत...

विधान सभा चुनावको नतिजाले मोदीको भाजपालाई कहाँ पुर्‍याउला ?

एजेन्सी । भारतमा सम्पन्न पाँचवटा राज्यको विधानसभा चुनावको नतिजाले अब लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको भविष्य के होला भन्ने प्रश्न...

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

जकार्ता, मंसिर २६ । इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न...

केन्द्रीय सत्ता हाक्ने सदनलाई विधानसभा चुनावमा ठुलो झट्का, भाजपा आफ्नो नीतिमा फेल भएको गान्धीको...

काठमाडौं, मंसिर २६ । भारतका ५ राज्यमा भएको विधानसभा चुनावमा सत्तारुढ दल (भाजपा)को सरकार भएका राज्यमा विपक्षी दल कांग्रेस आईले जित हातपार्न सफल भएको...

अफगानिस्तानको कान्दाहारमा झडप, ८ प्रहरी मारिए

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् । यस झडपको क्रममा ११ तालिबान लडाकू्...

ताजा समाचार

च्याम्पियन्स लिगको अन्तिम १६ मा कसको प्रतिद्धन्द्धी को ?

काठमाडौँ, पुस २ । युरोपको प्रतिष्ठित फुटबल लिग च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार अपराह्न भएको ड्र अनुसार म्यान्चेस्टर सिटीले...

लगानीकर्ताले कारोवार नगर्न भनेको दिन नेप्से बढ्यो

काठमाडौँ, पुस २ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको...

गाँजा खान रोकेको भन्दै युवाको समूहले मिश्रलाई कुटपिट गरेर मारे

सप्तरी, पुस २ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति...

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

राँझा, पुस २ । बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको...

‘लाइसेन्स ट्राफिकले लगेपछि स्वस्तिमा खड्कालाई तनाव’

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको आगामी फिल्म ‘बुलबुल’को टिजर रिलिज भएको छ । केही दिनअघि सार्वजनिक टिजरमा अभिनेत्री स्वस्तिमा र मुकुन भुषण फिचर्ड छन्...

आजबाट बस्ने भनिएको डा. केसीको अनशन केही दिन धकेलियो

काठमाडौं, पुस २ । प्रा. डा. गोविन्द केसीको अनशन केहीदिन पर धकेलिएको छ । पुस ३ गतेदेखि अनशन बस्ने तयारी गरेका डा. केसीले दिएको...

भारतीयको असहयोगबीच पनि यसरी ल्याइयो दुर्लभ एकसिङ्गे गैँडा

चितवन, पुस २ । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर...