Monday, November 18, 2019

हराएको दश वर्षपछि मुत्युको खबर

बागलुङ,  मंसिर ११ । रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहनुभएकी श्रीमती रत्नासँग...

बन्द कोठाभित्र सुत्केरीको मृत्यु

साँखु,  पुस  १९ । काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु...

कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने

ललितपुर,  मङ्सिर ७ । कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता...

निर्मला काण्डका दोषी जेलमा

  धनगढी फागुन, २३ । निकै चर्चामा आएको निर्मला पन्त बलात्कार पछि हत्या काण्डले राहत पाउने भएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया...

असिनाले बीउ नै बाँकी राखेन

जाजरकोट, वैशाख १९ । गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । गएराति लगातार दुई घण्टा...

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा...

मुस्लिम समुदायका महिलामा यौन हिंसा बढी

रुपदेही,  मङ्सिर  १५ ।  लुुम्बिनीको शिवगढियाकी ३२ वर्षीय एक युवती आफ्नै ससुराको यौन शोषणबाट पीडित छिन् । बाबु समानका ससुराबाट दैनिकजसो हुने जबर्जस्ती यौन शोषणका...

आइसिटी सम्मेलन असार ३–४ मा

काठमाडौँ,  जेठ २८।  सूचना प्रविधिको उच्चतम अभ्यासबारे जानकारी गराउने उद्देश्यले यहाँ अन्तर्राष्ट्रियस्तरको ‘सूचना तथा सञ्चार प्रविधि सम्मेलन(आइसिटी) –२०१८’आगामी असार पहिलो हप्तामा यहाँ हुने भएको छ...

सरुमारानीमा बस दुर्घटना : ५ जनाको मृत्यु

भीमदत्तनगर, वैशाख ३० । कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान...

छठ पर्वको नहाय खाय विधि गरिँदै

जनकपुरधाम,  कात्तिक  २५ ।आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ ।...