Tuesday, February 19, 2019
Home समाचार स्वास्थ्य-शिक्षा

स्वास्थ्य-शिक्षा

उपचाररत डा. केसीले पत्र लेख्दै अन्ना हजारेको आन्दोलनमा ऐक्वेवद्धता जनाए

काठमाडौं, माघ २१ । १६ औं अनसन फिर्ता लिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीले भारतीय सत्याग्रही अन्ना हजारेलाई पत्र लेखेर आन्दोलनमा ऐक्वेवद्धता...

हृदयघात भएर अस्पताल भर्ना भएका पारसलाई डिस्चार्ज

काठमाडौं, माघ १८ । हृदयघात भएर नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका पूर्वयुवराज पारस वीरविक्रम शाह आज डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई...

चिकित्सक संघद्वारा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा

काठमाडौं, माघ १७ । राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरेलगतै नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । संघले २३ दिनदेखी अनसनमा रहेका डा....

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, माघ १५ । चिकित्सा क्षेत्रको शुद्दिकरणका लागि लामोसमय देखी अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुृक बन्दै गरएको छ । २० दिनदेखि अनशनतर डा. केसीको...

पूर्वयुवराज पारस शाहलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौं, माघ १४ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार अपरान्ह सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको हो । शाहलाई...

उपचारपछि प्रचण्डपत्नी सीता दाहाल आज घर फर्किइन्

काठमाडौं, माघ १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल उपचारपछि घर फर्केकी छिन् । भाइरल ज्वरोको कारण माघ ६ गते...

मन्त्री पोखरेलद्वारा डा. केसीलाई अनसन स्थगन गर्न आग्रह

काठमाडौं, १३ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्डर गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् । उनले...

डा. केसीलाई शिक्षामन्त्रीको सुझावः संसदीय प्रक्रियालाई सम्मान गर्दै अनसन तोड्नुस्

काठमाडौं, माघ ११ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई अनसन तोड्न सुझाव दिएका छन् । शुक्रबार कांग्रेसको अवरोधबीच सभामुख कृष्णबहादुर...

कृष्ण ओलीलाई हङकङबाट संकलित नेरु २५ लाख हस्तान्तरण !

काठमाडौं । विधुतीय करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीलाई नेपाली २५ लाख रुपैयाँ सहयोग उपलब्ध भएको छ । ओलीको सहयोगार्थ...

अनसनस्थलबाटै सांसद्हरुलाई डा. केसीको यस्तो पत्र

काठमाडौं, माघ १० । विगत १६ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले सांसदहरुलाई पत्र लेखेका छन् । अनसनस्थलबाटै लेखेको पत्रमा डा. केसीले सांसद्हरुलाई आवेगमा नभई...

ताजा समाचार

‘आप्पा’को दोस्रो गीत ‘साँझ परे पछि’ भिडियो रिलिज

फाल्गुन ६, काठमाण्डौ। आगामी वर्षको जेष्ठ २४ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘आप्पा’को नयाँ गीत ओ यस आर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको छ...

नागरिक स्वतन्त्रतामाथी हस्तक्षेपको संकेत

काठमाडौं, फागुन ६ । नागरिक स्वतन्त्रताका लागि विभिन्न समयमा यो देशले ठुला–ठुला दुर्घटना व्यहोर्नु प¥यो । नेपाली जनताको तानशाही राजतन्त्र र पञ्चायत विरुद्धको संधर्ष...

प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

काठमाडौं, फागुन ६ । सडक दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज निधन भएको छ । गत माघ ११ गते भट्टराई...

पशुपति शर्मालाई पुरस्कार दिने घोषणा

काठमाडौं, फागुन ६ । प्रतिनिधि सभा आजको बैठकमा नेपाली काँग्रेसक सभासद डा. अमेशर कुमार सिहंले गायक पशुपति शर्मालइ पुरस्कार दिने घोषण गरेका छन् । आज...

नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै

फाल्गुन ६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लो दिनहरुमा नियमित वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । यसै सन्दर्भमा...

नेकपा सचिवालय बैठक ९ गते बस्नेगरी सकियो

काठमाडौं, फागुन ६ । पार्टी एकतालाइ छिटो टुंगो लगाउने गरी बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ९ गते पुनः बस्ने गरी सकिएको...

गुल्मी कलाकार समाजको प्रथम अधिवेशन सम्पन्न

फाल्गुन ६, काठमाण्डौ। बिभिन्न क्षेत्रका संस्कृति, र संस्कारहरूलाई संरक्षण, गीत संगीत, कलाकारितामा लागेका सबैलाई एकजुट गराउने र भोलीका दिनमा आई पर्ने अप्ठ्यारा परिस्थितिलाई सहज...