Saturday, April 20, 2019

अवैध सुनचाँदीसहित भारतीय नागरिक पक्राउ

धनुषा, २७ फागुन । भारत तर्फ लैजाँदै गरेको २५ किलो अवैध सुन चाँदीसहित दुई जना भारतीय नागरिक जनकपुरबाट पक्राउ परेका छन् । जनकपुरबाट लोहनाहुँदै भारततर्फ जाँदै गरेको...

लागुऔषध चरेशसहित तीनजना पक्राउ

धादिङ, २६ फागुन । धादिङको गजुरीबाट आज ठुलो परिमाणको लागुऔषध चरेशसहित तीनजना पक्राउ परेका छन् । काठमाडौंबाट विरगञ्जतर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको...

निर्मला काण्डका दोषी जेलमा

  धनगढी फागुन, २३ । निकै चर्चामा आएको निर्मला पन्त बलात्कार पछि हत्या काण्डले राहत पाउने भएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया...

बन्दको अवज्ञ गरेको भन्दै सवारीसाधनमा तोड्फोड

सल्यान, फागुन २३ । नेत्र विक्रम चन्द विप्लवको बन्दका कारण आज राप्ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले गाडी चल्न दिएका छैनन् ।...

सांसद चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला ।

काठमाडौं,फागुन २२ । टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई आज जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको हो । मधेसी (थारु आन्दोलनका क्रममा ७ भदौ २०७२...

गुण्डा नाइके लामा पक्राउ

काठमाडौ, फागुन २२ । राजधानीमा गुण्डागर्दीको जालो फिजाएर चर्चामा आएका गुण्डाका नाइके (डन) गणेश लामा लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लामालाई १०...

घुस रकमसहित पक्राउ

बाँके, फागुन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले मंगलबार दुईजना कर्मचारीलाई घुस सकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाद्य आयात निर्यात गुणस्तर...

आयुक्त पाठकसँग बयानको तयारी

काठमाडौं, फागुन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुक्त राजनारायण पाठकलाई बयानका लागि कार्यालयमा बोलाउने भएको छ । पाठकमाथि नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा...

अमेरिकी डलरसहित दुई महिला पक्राउ

काठमाडौं, फागुन २२ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध रूपमा लैजान लागिएको अमेरिकी डलरसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारकी सरला खड्का र रिंकु...

लागुऔषधसहित एक महिला पक्राउ

विराटनगर ,फागुन २१ : विराटनगर महानगरपालिका–१५ मा प्रहरीले लागुऔषधसहित मंगलबार एक महिलालाई पक्राउ गरेको छ । विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाट नजिकै भारतको जोगवनीदेखि आउँदै...