Wednesday, June 26, 2019

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

काठमाडौँ, पुस  २९  ।  नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ...

जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं, पुस २७ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिएकी छिन् । शुक्रबार पत्रकार सम्मेलन गरेर मन्त्री...

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ,  पुस  १५।  धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको...

तातोपानी नाका जेठसम्ममा सञ्चालन हुने, सडक निर्माणको लागि टेण्डर आह्वान हुँदै

काठमाडौं, मंसिर ५ । विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका जेठसम्ममा सञ्चालन गर्ने तयारी भएको छ । सडक विभागले सडक मर्मत–सम्भार र पुनस्र्थापनाका लागि...

तीन महीनामा पूँजीगत खर्च १२ प्रतिशतमात्रै

चितवन, कात्तिक १३ । जिल्लामा रहेका सरकारी कार्यालयले गत तीन महिनामा पूँजीगत खर्च १२ दशमलब ४४ प्रतिशत मात्र गरेका छन् । जिल्लामा निकासा भएको...

शिवम् सिमेन्टको ५० लाख कित्ता आईपिओ आउने

काठमाडौं, असोज ११ । शिवम् सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले ५० लाख ७९ हजार ७६०...

८ करोड लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा

दमौली, असोज ५ । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने...

घट्यो सुन-चाँदीको भाउ

काठमाडौं, भदौ १४ । बिहीबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । बुधबार...

फेरि आयो ‘१५ बोरा युनाइटेड सिमेन्ट किन्दा १ बोरा सितैमा’ योजना

काठमाडौं, भदौ १० । युनाइटेड सिमेन्टले '१५ बोरा युनाइटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा' पाइने योजना फेरि ल्याएको छ । गतवर्ष पनि ग्राहकहरूलाई प्रोत्साहन...

उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै

काठमाडौं, भदौ ३ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी...