जात्रै जात्रा चलचित्रको “जीवन जात्रा हो ” भन्ने गीत सार्वजनिक (भिडियो सहित) !

0
95

काठमाडौं । जेठ ३ मा रिलिज हुने तयारीमा रहेको प्रतिक्षित चलचित्र जात्राको को सिक्वल ‘जात्रै जात्राको” नयाँ गीत रिलिज भएको छ । जीवन जात्रा हो’ बोलको गीतमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा फिचर्ड छन् ।

काली प्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको उक्त गीतलाई अर्जुन भट्टराईले लेखेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।
‘जात्राको सिक्वल रहेको सिनेमालाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। प्रदिपले यसअघि निर्देशन गरेको चलचित्र शत्रु गतेले राम्रो ब्यापार गर्न सफल भएर दर्शकको मन जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here