बसमा इ–टिकेटिङ सिस्टम

0
110

पोखरा, ४ चैत्र । पोखरा महानगरपालिकाले आगामि नयाँ वर्षदेखि सबै बसमा इ–टिकेटिङ सिस्टम लागु गर्ने तयारी गरेको छ । कार्डको मूल्य १५० रुपैयाँ रहेको र एकपटकमा एक हजारसम्म जम्मा गर्न मिल्ने जनाइएको छ ।

पोखरा महानगरपालिका, पोखराका बस व्यवसायीहरु र काठमाडौंको एनक्लाउड कम्पनीबीच महानगरका बसहरुमा इ–टिकेटिङ सिस्टम लागू गर्ने सहमति भएको होे ।

बस व्यवसायीले प्रत्येक यात्रीलाई विशेष प्रकारको कार्ड उपलब्ध गराउने र यात्रा गरेको ठाउँको भाडा स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here