“चरी मैना” बोलको लोक गीत सार्वजनिक

0
131

काठमाडौं, ३ चैत्र । गायिका गीता देवी र गायक विवेक चौलागाईको स्वरमा रेहेको नेपाली लोक सांगीतिक क्षेत्रमा नयाँ लोक दोहारी गीत“चारी मैना” सार्वजनिक भएको छ ।
गीतको शब्द तथा संगीत गायक चौलागाईंकै रहेको छ । भने भिडियोमा संजिव ठकुरी र आयुषमा कार्कीले अभिनय गरेका छन् ।
राजाराम गौतमको कला, टंक केसीको छायांकन, विशेष महर्जनको रहेकाृ उक्त गीतको ग्रिाफर र रेखा केसीले मेकअप गरेका छन् ।
डिएआर मुभिजको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here