मस्जिदमा भयानक आक्रमण

0
116

काठमाडौं, १ चैत्र । न्यूजिल्याण्डको क्राइष्टचर्चमा रहेको मस्जिदमा भयानक आक्रमण भएको छ ।

स्थानीय संचारमाध्यमलाई उधृत गर्दै बीबीसीले बन्दूकको भिषण आक्रमणबाट थुप्रै मानिस घाइते भएका र हताहतीसमेत भएको हुन सक्ने बताएको छ ।

पुलिस कमिशनर माइक बुशले उक्त स्थानमा धेरै स्कुलहरु रहेका थिए । प्रहरीले घटनालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here