सैनिक अस्पतालद्धारा निःशुल्क बस सेवा

0
90

काठमाडौं, २८ फागुन । वीरेन्द्र सैनिक अस्पतालमा औषधि उपचारका लागि आउने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु भएको छ ।
अस्पतालले काठमाडौँका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरिएको हो ।
सैनिक कल्याणकारी कोषद्वारा संचालित उक्त अस्पतालले सुरु गरेको निशुलक बस सेवाको रुट यस्तो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here