अभिताभ सलमान बन्दा

0
138

बलिवड चलचित्रका नायक नायीकाहरुको बारेमा हरेक प्रकारका समाचारहरु बाहिर आइरहेका हुन्छन् । बिभिन्न किस्साहरुलाई उचालेर समाचार बनाइनो यो क्षेत्रको लागी नौलो पनि होइन् । त्यस्तै भर्खरै एउटा किस्साले बलिवडमा सनसनी मच्चाएको छ ।
त्यो हो अभिताभ बच्चनलाई सलमान खानको नाम लिएर उनका फ्यानले बोलाएको कारणले अहिले बलिवडमा हलचल मच्चिएको छ । सुजांय घोषको निर्देशन र शाहरुख खानको निर्माणमा बनिरहेको चलचित्र ‘बादल’को प्रमोशन गरिरहेका बच्चनलाई चलचित्र सुटिङ क्रममा बाहिर गएको बेला यस्तो भएको कुरा स्वयं अभिताभले बताएका छन् ।
उक्त कुरा उनले अर्का बलिवड स्टार शाहरुख संग सेयर गर्ने क्रममा उनले बताएका थिए । तपाईले के गर्नु भयो भन्ने शाहरुखको प्रश्नमा अभिताभले आफूले हात हल्लाएर नमस्कार गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here