लिटल एण्ड टिन ग्ल्यामर इन्टरनेशनल प्रतियोगितामा निशान भागलिदै

0
31

काठमाडौं । फिलीपिन्समा जारी लिटल एण्ड टिन ग्ल्यामर इन्टरनेशनलको आयोजनामा नेपालको तर्फबाट निशान लिम्बू सहभागी हुदैछन् ।

करिव ५० देशका युवायुवतीहरुको अन्तर निहित प्रतिभा प्रस्फुटनको लागि हुनलागेको उक्त प्रतियोगितामा लिम्बु नेपाली पहिरनमा सजिएर भाग लिदैछन् ।

नेपाली क्यालेनडर अनुसार पुस २० गते देखि २७ गते सम्म अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको छ ।

कार्यक्रममा सहभागी हुनपाउँदा हर्षित र थप उत्साहित भएको निशान लिम्बूको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here