यी हुन् सर्वाधिक कमाउने बलिउडका १० सेलिब्रेटी

0
10

एजेन्सी । सन् २०१७–१८ मा सर्वाधिक कमाउने बलिउड सेलिब्रेटीको शिर्ष स्थानमा सलमान खान रहेका छन् । फोर्ब्सले तयार पारेको जानकारी अनुसार ५२ वर्षीय सलमानले २०१७–१८ को बीचमा २३२.८३ करोड भारु कमाएका छन् ।

त्यस्तै, दोस्रो स्थानमा भारतीय राष्ट्रिय टिमका कप्तान विराट कोहली रहेका छन् । ३० वर्षीय कोहलीले उक्त अवधिमा २२८.०९ करोड कमाए ।

अन्य कलाकारहरु

अक्षय कुमार

उमेरः ५१ वर्ष
स्थानः तेस्रो
कमाईः १८५ करोड

दीपिका पादुकोण

उमेरः ३२ वर्ष
स्थानः चौथो
कमाईः ११२.८० करोड

महेन्द्र सिंह धोनी

उमेरः ३७ वर्ष
स्थानः पाँचौं
कमाईः १०१.७७ करोड

आमिर खान

उमेरः ५३ वर्ष
स्थानः छैटौं
कमाईः ६८.७५ करोड

अमिताभ बच्चन

उमेरः ७६ वर्ष
स्थानः सातौं
कमाईः ९६.१७ करोड

रणवीर सिंह

उमेरः ३३ वर्ष
स्थानः आठौं
कमाईः ८४.६७ करोड

सचिन तेल्दुलकर

उमेरः ४५ वर्ष
स्थानः नवौं
कमाईः ८० करोड

अजय देवगन

उमेरः ४९ वर्ष
स्थानः दशौं
कमाईः ७४.८३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here