Tuesday, February 19, 2019
काठमाडौं, फागुन ६ । नागरिक स्वतन्त्रताका लागि विभिन्न समयमा यो देशले ठुला–ठुला दुर्घटना व्यहोर्नु प¥यो । नेपाली जनताको तानशाही राजतन्त्र र पञ्चायत विरुद्धको संधर्ष पछि नेपालमा संघियगणतन्त्रको स्थापना भयो । यही जगमा धर्मनिरपक्ष, नागरिक स्वतन्त्रता, मौलिकहक लगाएकतका जनपक्षीय कार्यको अनुभव गर्न नपाउँदै फेरी जनमानसमा त्रास उत्पन्न हुन थालेको छ । मौलिक, लिखितलगायतका कामहरु स्वतन्त्र रुपले गर्न पाउने अधिकार पायौं भन्दै खुशीले...
काठमाडौं, फागुन ६ । सडक दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज निधन भएको छ । गत माघ ११ गते भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएर घाइते भएका भट्टराईको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । कलैयाबाट निजगढ फर्कने क्रममा ना १...

समाचार

‘आप्पा’को दोस्रो गीत ‘साँझ परे पछि’ भिडियो रिलिज

फाल्गुन ६, काठमाण्डौ। आगामी वर्षको जेष्ठ २४ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘आप्पा’को नयाँ गीत ओ यस आर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको छ...

प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

काठमाडौं, फागुन ६ । सडक दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज निधन भएको छ । गत माघ ११ गते भट्टराई...

अर्थ-बाणिज्य

देश

Lotus Solar

खेलकुद

धनगढी सामु १ सय ७ रनको लक्ष्य

कैलाली, फागुन ६ । धनगढीमा जारी प्रिमियर लिग अन्तर्गत आजको खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ । हुस्सु लागेका...

उमेश र राजनको जोडीलाई उपाधि

फाल्गुन ५, काठमाण्डौ । उमेश राइ र राजन गाेलेकाे जाेडिले छैठो बुल्स अन्तर सदश्यीय ब्याडमिण्टन प्रतियोगिता २०७५ काे उपाधि हात पार्न सफल भएका छन्...

हिरो गोल्डकप फुटबल उपाधिका लागि नेपाल र म्यानमार बीच प्रतिस्पर्धा...

काठमाडौं, फागुन ३  । शुक्रवार हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुने भएको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली...

अन्तर्राष्ट्रिय

काश्मिरमा दोहोरो भिडन्त, चारजना सैनिको मृत्यु

नयाँ दिल्ली, फगुन ६ । केही दिनदेखी हिङसात्मक गतिविधि भइरहेको भारतको प्रशासित क्षेत्र जम्मु काश्मिरमा आज पनि दोहोरो भिडन्त भइरहेको छ । विविसिका अनुसार दोहोरो...

जम्मु कास्मीरमा अर्को विस्फोट,  भारतीय सेनाका मेजरको मृत्यु

कास्मीर, फागुन ५ । भारतको जम्मू–काश्मीरमा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार अर्को विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको...

भारतको कस्मीरमा आतंकवादी आक्रमण, कम्तीमा ४४ जनाको मृत्यु, ४० बढी घाइते

कस्मीर, फागुन ३ । भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको विद्रोही चरपन्थीले गरेको आक्रमणमा कम्तीमा ४४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ४० बढी घाइते...

मनोरञ्जन

‘आप्पा’को दोस्रो गीत ‘साँझ परे पछि’ भिडियो रिलिज

फाल्गुन ६, काठमाण्डौ। आगामी वर्षको जेष्ठ २४ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘आप्पा’को नयाँ गीत ओ यस आर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको छ...

गुल्मी कलाकार समाजको प्रथम अधिवेशन सम्पन्न

फाल्गुन ६, काठमाण्डौ। बिभिन्न क्षेत्रका संस्कृति, र संस्कारहरूलाई संरक्षण, गीत संगीत, कलाकारितामा लागेका सबैलाई एकजुट गराउने र भोलीका दिनमा आई पर्ने अप्ठ्यारा परिस्थितिलाई सहज...

लाहुरेको कथामा बनेको ‘रुमालै छ चिनो’ले दर्शकको मन जित्छ : अप्सना...

फाल्गुन ६, काठमाण्डौ । ज्योति फिल्मसको प्रस्तुतीमा तयार भएको चलचित्र ‘रुमालै छ चिनो’ यहि सुक्रबार बाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुदैछ। चलचित्रमा किशोर खतिवडा, संचिता...

चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक

फाल्गुन ५, काठमाण्डौ। यही चैत १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘पुरानो बुलेट’ को अफिसियल ट्रेलर हाईलाईट नेपालको यूटुब मार्फत सार्वजनिक भएको छ...

लुट्‍न सके लुट् कान्छा, गीत युट्युबबाट हट्यो

काठमाडौं, फागुन ५ ।  गायक पशुपति शर्माको नयाँ गित ‘लुट्न सके लुट् कान्छा’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । सार्वजनिक तथा...

पुनम गौतमको लगानीमा बन्ने चलचित्र “मारुनी”को शुभमुहुर्त

फाल्गुन ३,काठमाण्डौ। चलचित्र "मारुनी" को शुक्रबार शुभमुहुर्त गरिएको छ । आज बिहान काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै निर्माण टोलीले शुभ साइत गरेको हो...

पत्रपत्रिका

विचार / ब्लग

टाईमखबर स्पेशल

रोचक प्रसङ्ग